६ वैशाख, काठमाडौं । मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारतको एम्स अस्पताल लगिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बुधबार विहान १० बजे श्री एयरलाइन्सको विशेष विमानबाट राष्ट्रपति पौडेललाई दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको हो । राष्ट्रपतिको पौडेलको साथमा उनका निजी […]