Kathmandu. After expelling an employee of the Iranian embassy in Stockholm, Iran has ordered a Swedish diplomat in Tehran to leave the country within 48 hours.In a statement issued through state television on Thursday, Iran's Foreign Ministry stated that the Swedish ambassador to Tehran was summoned to the ministry to protest Sweden's decision, calling it 'unjustified and contrary to international law.'Swedish officials on Wednesday accused Iran of conducting activities that have long posed a security threat within and against Sweden. According to him, Iran targeted opponents of the Iranian government and some Jewish and Israeli interests in Sweden.Iran has denied...
कामना सेवा विकास बैंक लिमिटेडले सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर तथा सक्सन मेसिन उपलब्ध गराएको हो। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं […]
राइड हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५०० भन्दा बढी चालक साझेदारले पूरा गरेका छन्। सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे चालकलाई जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। तालिम पूरा गरेका चालकलाई इनड्राइभले डिजिटल प्रमाणपत्रसमेत उपलब्ध गराएको छ। मोबाइलबाट करिब २० […]
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्नो व्यवसाय विस्तार, बजेट कार्यान्वयन र रणनीतिक प्राथमिकताको समीक्षा गरेको छ। बैंकले प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स ०८३/८४’ विषयक कार्यक्रम आयोजना गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य […]