रुबी खानलाई गृहमन्त्री लामिछानेले भने- माइतीघरको आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्नुस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।