जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ।

सम्बन्धित सामग्री

जहाज अवतरण गर्न नसकेपछि चीनबाट आएको १२ लाख डोज भेरोसेल खोप फिर्ता

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका […]

मौसम खरावले जहाज अवतरण नभएपछि खोप फिर्ता

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । सोमबार चीनबाट खोप लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि जहाज फर्किएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । सो खोप अव भोलिसम्म नेपाल आइपुग्ने स्वास्थ्य सेवा […]

चीनबाट खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए ।  उनका अनुसार त्यहाँबाट १२ लाख एक ह

चीनबाट खोप लिएर आएको विमान मौसम खराबीका कारण फर्कियो

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।

चीनबाट आयो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौँ– चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सो खोप लिन बिहीबार राति नेपाल एयरलाइन्सको बिमान बेइजिङ उडेको थियो । नेपाल सरकारले खरिद गरेको ६० लाख डोज मध्ये शुक्रबार ४४ लाख डोज खोप ल्याइएको हो । […]

चीनबाट दुई दिनमा १६ लाख डाेज भेरोसेल खोप आइपुग्याे

काठमाडौं : चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमको विमान ४ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने  ‘ खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट प्रदेशमा पठाउन लागेका छौँ।‘हिजो आएको खोप प्रदेश पठाइसकियोहिजो मात्रै आएको ८ लाख खोप प्रदेश पठाइसकिएको समेत

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौं :  चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने ' खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट वितरण हुन्छ।'निगमकाे विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौं ल्या

चीनबाट आइपुग्यो १० लाख डोज भेरोसेल खोप

काठमाडौं। चीनबाट आज १० लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट भेरोसेल खोप काठमाडौं आइपुगेको हो। चीनको राजधानी बेइजिङबाट खोप लिएर आएको विमान दिउँसो २ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। खोप लिनका लागि विमान हिजो बुधबार चीनतर्फ उडेको थियो। यस्तै थप १० लाख कोरोना खोप भोली काठमाडौं आइपुग्ने बताइएको छ।

थप १० लाख डोज भेरोसेल खोप नेपाल आईपुग्यो

काठमाडौँ । कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपसहित अवतरण गरेको हो । त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे […]

आज चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्कन लागेको हो। आठ लाख डोज खोप लिएर वाइडबडी जहाज दिउँसो काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ।