आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घट्ने , अब ५ रूपैयाँ लाग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ । सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । अहिले ४ वटा […] The post आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घट्ने , अब ५ रूपैयाँ लाग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

युरोप र चीनमा निकासी घट्ने

विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा ओगट्ने भारततर्फको निर्यातमा तत्काल असर नपरे पनि टर्कीसहित युरोप र चीनको निकासी घट्ने देखिएको छ । नेपाली धागो, गलैंचा, पस्मिना, ऊनी फेल्ट, डग च्यूजस्ता मूल्य अभिवृद्धिजन्य वस्तु निकासी हुने टर्कीसहित युरोपेली देशमा नेपाली वस्तुको निकासी घट्ने नेपाल उद्योग परिसंघको अध्ययनले देखाएको हो । परिसंघका अनुसार नेपालको कुल […]

कोशी प्रदेशमा बजेटको आकार घट्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिकमा वर्ष ५ अर्ब रुपैयाँले घट्ने बताएका छन्।...

किसानलाई धान उत्पादन घट्ने चिन्ता

काठमाडौँ,२ असोज । समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताए । यस वर्ष समयमै पानी नपरेका कारण ढिलोगरी […]

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो ।समितिका अनुसार अहिलेसम्म अहिले १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेकोमा १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् । दुईवटा कम्पनीले एकीकृत कारोबार सुरु गरिसकेका छन् । बीमा क्षेत्रकै पहिलो मर्जर एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको

उत्पादन घट्ने चिन्तामा किसान

काठमाडौँ,२८ असार । समयमा राम्ररी खेती लाउन नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएका छन् । बीउ, मलको अभाव र समयमा रोपाइँ सक्न नपाएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेको हो । जेठ २२ भित्र ब्याड राखी सकेर असारको अन्ततिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । “जेठको तेस्रो साताभित्र ब्याड राख्न सकिएर […]

इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने

आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान)का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गर्ने घोषणा गरेका थिए ।यससँगै, हाल १२ सय ३ रुपैयाँ पर्ने इन्टरनेटको मासिक प्याकेज अब ११ सय ८६ रुपैयाँमै पाइ

रेमिटेन्स घट्ने र शोधनान्तर घाटा बढ्ने क्रम जारी

अर्थतन्त्रलाई भरथेग गर्दै आएको रेमिटेन्स आप्रवाह घट्ने क्रम पछिल्लो समयमा पनि जारी रहेको छ।

मौसम अनुकुल नहुँदा अलैंची उत्पादन घट्ने अनुमान

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंची उत्पादन घट्ने भएको छ । अलैंचीका लागि मौसम अनुकुल नहुँदा यस वर्ष भारी मात्रामा उत्पादन घट्ने भएको हो ।गत पुस यता राम्रोसँग झरी नपरेका कारण उत्पादन घट्ने अनुमान गरिएको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । पुसदेखि चैत महिनासम्म लामो समय परेको खडेरीका कारण अलैंची राम्रोसँग फल लाग्न […]

विद्युतीय सवारीको मूल्य घट्ने

काठमाडौं। सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशूल्क हटाएपछि मूल्य घट्ने भएको छ। विद्युतको प्रयोग बढाउन र पेट्रोलको आयात घटाउन सरकारले यस्तो निर्णय गरेको हो। हाल सरकारले विद्युतीय सवारीमा ६० प्रतिशतसम्म अन्तःशूल्क लगाउँदै आएको छ। अन्तःशूल्क घटेसँगै अब विद्युतीय सवारीको मूल्य पनि ६० प्रतिशतसम्मै घट्ने भएको हो।

नेप्से घट्ने क्रम सुस्ताउँदै

लगातार तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजार सूचक नेप्से घट्ने क्रममा नै रहेर बजार बन्द भयो । यद्यपि नेप्से घट्ने दर केही सुस्ताएको छ । यस दिन नेप्से परिसूचक ३ दशमलव...