काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
आज सोमवार पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले पालिका चुनावमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र नाै लाख मत प्राप्त गरेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पालिका चुनावमा २८ प्रतिशत ...