एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारले ‘फिर्ता लिए’ उम्मेदवारी

रूपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएका’ लिएका छन् । नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमाले उत्साही भएका छन् । उक्त वडा माओवादीको […]

सम्बन्धित सामग्री

काठमाडौं-७ : गठबन्धनकी उम्मेदवार मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन

काठमाडौं– राप्रपा नेपालबाट काठमाडौं– ७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन् । नेपाल समाजवादीकी नेता मानुषी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी छिन् ।  श्रेष्ठ […]

मोरङ ६(क) : जीवन आचार्यलाई बागीको समर्थन

१६ कात्तिक, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (क) का स्वतन्त्र उम्मेदवार नविन दाहालले गठबन्धनका उम्मेदवार जीवन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रीय बनाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता दाहालले बुधबारबाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका केन्द्रीय सदसय आचार्यलाई समर्थन गरेका हुन् । डाक्टर शेखर कोइरालासँगको छलफलपछि दाहाल आफ्नो उम्मेदवारी निष्क्रीय बनाउन राजी भएका […]

माओवादी केन्द्रका बागी उम्मेदवार चेपाङको समर्थन बानियाँलाई

मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका बागी उम्मेदवार खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आवश्यक देखिएको भन्दै आफ्नो उम्मेदवारी स्थगित गर्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् । नेपा

देव गुरुङलाई समर्थन गर्दै दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङका प्रतिनिधि सभाका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन रहेको भन्दै  नेपाली कांग्रेस (बि.पी.)का डा। लक्ष्मी कान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का का नरेन्द्र गुरूङले उम्मेदवारी फिर्ता लिएका छन् ।  गुरुङ नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन

एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे। स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति सदस्य थिए। जसपासँग तालमेल गर्ने पार्टी निर्णयमा असहमति जनाउँदै ‘एकाएक’ एमाले त्याग्ने निर्णय लिएका थिए।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक चितवन ३ मा उम्मेदवार बनेनन्। गोरखा पुगे। दाहाल लड्दै आएको चितवन क्षेत्र नम्बर ३ मा एमालेले पनि

‘प्रभु साहलाई समर्थन गर्न सकिन्न’

रौतहट– सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले आफ्नो क्षेत्रमा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । पटेलले आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा […]

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

रौतहट – ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेकपा एमालेले दिएको टिकट परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रातोपाटीलाई बताए । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए । पुनका अनुसार पटेलको उम्मेदवारी राजनीतिक समर्थनमा  निष्क्रिय  गराउने तयारी छ ।

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

२७ असोज, काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट-३ मा साहलाई समर्थन गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनको भागबण्डामा रौतहट ३ ओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र […]

गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रको तालमेल

१७ वैशाख, गुल्मी । धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए । घिमिरेका अनुसार माओवादी केन्द्रले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्नेछ […]

माओवादीका ‘बागी’ अमान सिंह तामाङले फिर्ता लिए उम्मेदवारी

सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका अमान सिंह तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारीक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेर ५ वर्षसम्म मेयर भएका तामाङले पुनः चुनाव लड्ने चाहना राखेका थिए । सोही अनुसार उनको नाम पार्टीको नगर कमिटीले सिफारिस गरी ज