काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष मण्डल गठन गरेको छ । जारीआठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सुरु भएको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।
अध्यक्ष मण्डलमा कृष्ण बहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णा कुमारी सुवेदी, रुपा श्रेष्ठ महर्जन र परशुराम रम्तेल छन् ।
जारीआठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु...