२३ पुस, काठमाडौं । चौथो श्रेणीको बारबास्ट्रोविरुद्ध कठिन जित निकाल्दै ला लिगाको क्लब बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बारबास्ट्रोको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि फरमिन लोपेजले १८औं, राफिन्हाले ५१औं र रोवर्ट लेवान्डोस्कीले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे । बारबास्ट्रवका लागि एड्रिया डे मेसाले ६०औं र मार्क प्राटले […]
एजेन्सी – बार्सिलोना र रियल म्याड्रिडले फेरि एक पटक एकअर्काको सामना गर्दैछन् । कोपा डेल रे सेमिफाइनलको दोस्रो सेमिफाइनलमा यी दुई टोलीबीच क्याम्प नोउमा प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार बुधबार राती १२ः४५ बजे सुरु हुनेछ । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । यद्दपी बार्सिलोनाका प्रशिक्षक जाभीले रियलको फाइनल पुग्ने […]
बार्सिलोनाले कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई १–० ले हराएको छ । इडर मिलिटाओले आत्मघाती गोल गरेपछि घरेलु सान्टियागो बेर्नाबाउमै रियल पराजित भएको हो ।
खेलमा बल पोसेसन र आक्रमणमा भने...
१६ माघ, काठमाडौं । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे को सेमिफाइनलमा भिड्ने भएका छन् । सोमबार गरिएको ड्र अनुसार स्पानिस दुई महारथी क्लब सेमिफाइनलमै भिड्ने भएका हुन् । दुई मध्ये एक क्लब मात्र फाइनल पुग्ने छन् । स्पानिस ला लिगामा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छ । केही दिनअघि भएको स्पानिस सुपर […]
बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमाप्रवेश गरेका छन् । बिहीबार राति भएको पहिलो खेलमा बार्सिलोनाले एडी सेउटालाई ५-० गोल अन्तरले र दोस्रो खेलमा रियल मड्रिडले भिल्ला रियललाई ३-२ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । बार्सिलोनाको जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने राफिन्हा, अन्सु फाती र फ्रान्क …
७ माघ, काठमाडौ । साविक विजेता बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै एथ्लेटिक विल्वाओ क्वाटरफाइनल प्रवेश गरेको हो । इकर मुनिएनले दुई गोल गरेपछि विल्वाओले अन्तिम आठमा स्थान बनाएको हो । मुनियनले अतिरिक्त समयमा विजयी गोल गरेका थिए । त्यसअघि खेलको […]
काठमाडौं : स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। बिहिबार भएको खेलमा एट्लेटिको बिलबाओसँग ३-२ ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो।बिलबाओका लागि इकर मुनियानले दुई गोल गरेपछि बार्सिलोना स्तब्ध बन्यो। बिलबाओ भने बार्सिलोनालाई पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।खेल सुरु भएको दोस्रो मिनेटमानै मुनियानले गोल गर्दै बिलबाओलाई अग्रता दिलाए। तर बार्सिलोनाले पहिलो हाफमानै बराबरी फर्काउने क्रममा २० औ मिनेटमा फेरन टोरेसल
काठमाडौं। कोपा डेल रे उपाधिका लागि बार्सिलोनाले आज एथलेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्दै छ। गत वर्ष फाइनलमा रियाल सोसिडाडसँग पराजित भएको एथलेटिक विल्बाओ यसपटक उपाधि जित्न चाहन्छ। बार्सिलोना भने २०१७/१८ को सिजनपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्ने लक्ष्यमा छ। विल्बाओ पछिल्लो ६ खेलमा जित्न सकेको छैन। बार्सिलोना पछिल्लो खेलमा रियालसँग पराजित भएको थियो।
काठमाडाैं : कोपा डेल रे अन्तर्गत सेमिफाइनलका दोस्रो चरणको खेलअन्तर्गत आज राति बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। सेभिल्लाको मैदानमा अघिल्लो खेल ०–२ ले गुमाएको बार्सिलोनाले आज घरेलु मैदानमा खेल्दैछ। अघिल्लो खेलमा पराजित बार्सिलोना आजको खेलमा चर्को दबाबमा हुनेछ। कप्तान लियोनल मेस्सी, उस्मान डेम्बेले, एन्टोनी ग्रिजमान फन्टलाइनमा रहँदा पनि बार्सिलोना २–० ले स्तब्ध भएको थियो। २५ औं र ८५ औं मिनेटमा गोल खाएको बार्सिलोनाले केही राम्रा मुभ बनाए पनि ग