प्रदेश नंं २ की राज्यमन्त्री डिम्पल झाद्वारा राजिनामा

देश नंं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार आफ्नो पदवाट राजिनामा दिनु भएको छ ।

सम्बन्धित सामग्री

पोखराको सिमलचौरमा सिटिजन्स बैंकको ‘प्रिमियम काउण्टर’

पोखरा, २७ पुस । सिटिजन्स बैंकले पोखराको सिमलचौर शाखामा आफ्नो प्रिभिलेज काउन्टर संचालनमा ल्याएकोे छ। ग्राहकहरुलाई थप सहज र छिटो सुविधा दिन प्रिभिलेज काउन्टर संचालनमा ल्याएको हो । यसभन्दा अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, कमलादी शाखा, लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश नंं १ को विराटनगर र बिर्तामोड शाखा, तथा प्रदेश नंं २ को राजविराज […]

घाम लागेसँगै महोत्तरीसँगै प्रदेश नंं २ को जनजीवन सामान्य बन्दै

जलेश्वर, २३ पुस: महोत्तरीसहित प्रदेश नंं २ का अधिकांश जिल्लामा मौसम सुधार भएको छ । पश्चिमी वायुको प्रभावले वर्षा हुँदा चिसो बढेसँगै प्रभावित भएको प्रदेश नं. २ को जनजीवन आज बिहानबाट घाम लागेसँगै सामान्य बन्दै गएको छ । तीन साता लामो कठ्याङ्ग्रिदो जाडोपछि महोत्तरीलगायत प्रदेश नं २ का अधिकांश जिल्लामा घाम लागेपछि जनजीवन सामान्य हुँदै […]

प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना

धनुषा, २ पुस: प्रदेश नंं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ । पहिलो चरणमा दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले जानकारी दिए । चालिस […]

प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना

प्रदेश नंं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ । पहिलो चरणमा दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले जानकारी दिनुभयो । चालिस हजार लिटरको दुई–दुईवटा …

सिरहामा माछापुच्छ्रे बैंकको शाखा कार्यालय सञ्चालनमा, अध्यक्ष महतोले गरे उद्घाटन

काठमाडौं, १६ असार । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहामा शाखा कार्यालय संचालनमा ल्याएको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतो, बैंकका सिईओ सन्तोष कोइराला एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको […]

एनआरएनएले हङकङ र मकाउबाट पठाएको ५५ थान अक्सिजन कन्सन्ट्रेटर असार पहिलो साता आउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले हङकङबाट५५ र मकाउबाट५ गरी पठाएको कूल५५ थान अक्सिजन कन्सन्ट्रेटर असारको४–५ गते केरुङ–रसुवागढी नाकामा आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार एनआरएनएले प्रदेश नंं.१ लाई पाँच थान, प्रदेश नंं.२ लाई पाँच थान,बागमती प्रदेशलाई पाँच थान,गण्डकी प्रदेशलाई१५ थान, लुम्बिनी प्रदेशलाई पाँच थान,कर्णाली प्रदेशलाई१० थान र सुदुरपश्चिम प्रदेशलाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर हङकङ र मकाउबाट पठाएको हो।

विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाउन छलफल

प्रदेश नं २ मा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिई वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने लक्ष्य लिई विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाइएको छ ।    प्रदेश नंं २ को सरकार, सीप विकास परियोजना, नेपाल एसबीआई बैंक र प्रभु विकास बैंकबीच भएको सम्झौताअनुरूप सो योजनालाई प्रभावकारी बनाइएको हो । सो योजनाअन्तर्गत सीप विकास परियोजनाको सहयोगमा वैदेशिक रोजगारमा जाने युवालाई विनाधितो सहुलियत दरमा ऋण प्रवाह गरिँदै आएको छ ।    परियोजनाले प्रभु विकास बैंकमार्फत रौतहट,

संसदीय समितिमा प्रदेश–२ को राजधानी जनकपुरधाम गर्नेमा एकमत

प्रदेश नंं २ को राजधानी जनकपुरधाम हुने टुङ्गो लागेको छ । प्रदेशको नाउँ तथा राजधानीको टुङ्गो लगाउनका लागि प्रदेश नंं २ मा गठित संसदीय समितिले प्रदेशको राजधानी जनकपुरधाम रहने निर्णय गरेको समितिका सभापति एवम प्रदेश नं.२ का सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश नंं २ मा नेकपा र राजपाको गठबन्धनका चार उम्मेदवार विजयी

प्रदेश नंं २ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा तथा राजपाका गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित हुनभएको छ ।

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई शनिबार सम्बोधन गर्दै छन्।   आज ११ बजे प्रधानमन्त्री ओलीले प्रदेश नंं. २ को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको सम्बोधनका ...