कपिलवस्तुबाट ८१ हजार ८ सय १५ बैदेशिक रोजगारीमा

कपिलवस्तु जिल्लाबाट गत आर्थिक बर्ष सम्म ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिई बैदेशिक रोजगारीमा गएका छन। सामी/हेल्भेटास नेपालले सो तथ्यांक दिएको हो।कतार मलेसिया, साउदी अरब लगायतका देशमा बैदेशिक रोजागारीका लागि गएका हुन।...