कांग्रेस महाधिवेन : स्थानीय तहको अधिवेशन तालिका परिवर्तन (संशोधित कार्यतालिकासहित)

प्रमुख सत्तारुढ दल कांग्रेसले स्थानीय तहको  अधिवेशन तालिका परिवर्तन गरेको छ । वडा अधिवेशन निर्धारित मितिमा सम्पन्न नभएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तालिका संशोधन गरेको हो । महाधिवेनको मिति भने...