देउवा सरकार ढाल्न भित्र भित्रै चल्यो यस्तो खेल, बहुमत बनाउन ७ सांसदको खोजी

काठमाडौं, २५ असार । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र भित्र चल्न थालेको छ । विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ । देउवालाई अहिले बहुमत सांसदको समर्थन छ । जसपा र नेकपा एसमध्ये एक दलले समर्थन फिर्ता […]

सम्बन्धित सामग्री

विष्णु पौडेलको दावी : जुनसुकै बेला पनि देउवा सरकार ढाल्न सक्छौँ

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेले चाहेको वर्तमान सरकारलाई जतिसुकै बेला ढाल्न सक्ने दावी गरेका छन् । पाँच दलीय गठबन्धन सरकारलाई पौडेलले तास र बालुवाको घरको संज्ञा दिए ।  एमाले तिलोत्तमाको नगर अधिवेशनमा मंगलवार बोल्दै नेता पौडेलले भने, ‘एमालेले चाहेमा जतिसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौं । तर, हाम्रो चाहना अहिले सरकार होइन । पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित छ ।’   आफूहरु सिंहदरबारब...