लिभरपुल र चेल्सीको सहज जित, आर्सनल रोकियो बर्न्लेसँग बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल र चेल्सी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पछ्याइरहेको लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–१ ले हरायो । लिभरपुलका लागि भर्जिल भान डाइक, अक्सलेड चेम्बरलिन र फाबिन्होले एक एक गोल गरे । क्रिष्टल प्यालेसका इडुवार्डले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा चेल्सीले […]