मौसमी फ्लूबाट बच्ने उपाय

काठमाडौँ : पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमणका साथ साथै मौसमी फ्लूका विरामी पनि बढेको चिकित्सकहरू बताउँछन्।धेरैजसोले कोभिड संक्रमण र मौसमी फ्लूका लक्षण मिल्दाजुल्दा हुने हुँदा कोभिड मौसमी फ्लू छुट्याउन सक्दैनन्। प्रायः फ्लू संक्रमण भएको एक हप्तासम्म आफैँ ठिक हुने भए पनि फ्लूको लक्षण देखिनासाथ कोभिड वा फ्लू के हो भनेर परीक्षण गर्नु आवश्यक हुन्छ।फ्लूको संक्रमण हुनै नदिनु राम्रो हो। त्यसैले मौसमी फ्लूबाट बच्न यी कुरामा ध्यान दिनु पर्छ।-फ्लू लागेका व्यक्तिबाट टाढ

सम्बन्धित सामग्री

चिसोमा ओठ फूट्ने कारण र बच्ने उपाय

काठमाडौँ – चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन्छन्। जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ। ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन्। हाम्रो ओठको छाला अति नै पातलो र कमजोर हुन्छ। यसलाई कुनै पनि मौसमी कारण, सुख्खा हावा, चिसो मौसम र घामको प्रकाशले सजिलै असर गर्न सक्दछ। ओठ फुट्ने […]

मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय

मौसमी रुघाखोकी तथा ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्।

मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय

मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।

मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय

मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।

यस्ता छन् मौसमी रुघाखोकी ज्वरोबाट बच्ने उपाय

यतिबेला कोरोनासंग मिल्दो जुल्दो लक्षण भएको मौसमी रुघाखोकी ज्वरोले सबैलाई सताइरहेको छ ।

कोरोना भाइरस र मौसमी रुघाखोकीबाट बच्ने उपाय एउटै : चिकित्सक

काठमाडौं : कोरोना भाइरसको परिक्षण अब नेपालमै शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि कोरोना भाइरसको जाँच शुरु गरिएको बताएका हुन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ‘थर्मल स्क्यानर’मार्फत ज्वरो लगायतका अन्य लक्षणहरु

मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय

डेङ्गीका बारेमा धेरै चर्चा चलिरहेको भएपनि अन्य मौसमी बिरामीको सङ्ख्या पनि निकै बढेको चिकित्सकहरूले बताएका छन्। मौसमका कारण हुने यस्ता रोगबाट कसरी बच्न सकिन्छ?