सडक दुर्घटनामा कमी ल्याउन कर्णालीमा टाइम कार्ड लागू गरिँदै

कर्णालीमा सडकहरुमा दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागु गरिने भएको छ । त्यसका लागि प्रदेश ट्राफिक कार्यालयले कार्ययोजना तयार पारिरहेको छ । दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षण भुवनेश्वर तिवारीले बताए । विशेषगरी कर्णाली राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नती हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । टाइम कार्ड

सम्बन्धित सामग्री

टाइम कार्ड लागू गरिएपछि दुर्घटनामा कमी

बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत १५ किलोमिटर सडकमा टाइम कार्ड लागू गरिएपछि सडक दुर्घटनामा कमी आएको छ ।