बिहेका लागि भारतीय युवा नेपालमा

पछिल्लो समय भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् । पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भन्नुभयो, “बैतडीबाट छोराको विवाह गर्नुप¥यो ।” पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाउनुभयो ।

सम्बन्धित सामग्री

कागजपत्र नभएको गाडीसहित तीन भारतीय युवा पक्राउ

काठमाडाैँ । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशरपुर ग्राम पञ्चायत-३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्राम पञ्चायत-९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ […]

भारतीय गाडीसहित तीन भारतीय युवा सीमा क्षेत्रबाट पक्राउ

महोत्तरी – प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई […]

गाडीसहित तीन भारतीय युवा सीमा क्षेत्रबाट पक्राउ

महोत्तरी : प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिक जलेश्वर नगरपालिका–५ बाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीन  भारतीय युवालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ का २४  वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमार पक्राउ परेका हुन्। उनीहरू गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार

कागजपत्र नभएको गाडीसहित तीन भारतीय युवा पक्राउ

महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ बस्ने २४  वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राऊ गरिएको हो ।जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ चौरिया ग

चाइनिज पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ

बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ

बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-९ मा शनिबार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् । सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुबै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्‍ने २ राउण्ड गोली,

‘आतंकवादी संगठन’ आइएसमा भर्ती भएका भारतीय युवा मारिए

एजेन्सी, २९ फागुन । आतंकवादी संगठन आइएसमा भर्ती भएका भारतीय युवक मारिएका छन् । भारतीय सञ्चारमाध्यमले केरलाका बासिन्दा नजिब अल हिन्दी मारिएको खबर प्रकाशित गरेका छन् । सन् २०१७ मा आइएसमा भर्ती भएका नजिब अफगानिस्तानमा मारिएको गुप्तचरको रिपोर्ट भन्दै इन्डियन एक्सप्रेसले लेखेको छ । २३ वर्षीय नजिब एउटा विवाह समारोहमा आत्मघाती बम हमलाका क्रममा मारिएको […]

भारतीय युवा क्रिकेटरमाथि धनको वर्षा

नयाँ दिल्ली, (एजेन्सी) ।  वेस्ट इन्डिजमा शनिबार सम्पन्न आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय क्रिकेट टिमले जितेको छ । भारतले इंग्ल्यान्डको टिमलाई फाइनलमा हराएर उपाधि जितेको हो । योसँगै विजेता टिमका खेलाडीमाथि धनको वर्षा पनि हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पुरस्कार रकम घोषणा गरेको हो । बीसीसीआईले सबै खेलाडीलाई […]

आईटी ‘किङ’ बन्दै भारतीय युवा

काठमाडौँ– प्रयाग अग्रवाल गत साता ट्वीटरका प्रमुख कार्यकारी अधिकृत चयन भए । भारतमा जन्मिएका एक से एक युवाले संसार हल्लाइ रहेको समयमा पछिल्लो समय प्रयाग एक उदाहरण बनेका छन् । भारतीय मूलका युवाहरूको संसारको प्राविधिक क्षेत्रमा सनसनी नै छ । सिलिकन भ्याली अमेरिकी अर्थतन्त्रको एउटा महत्त्वपूर्ण क्षेत्र । सान फ्रान्सिस्को खाडीको दक्षिणी भागमा रहेको सिलिकन […]

४३ थान मोबाईलसहित दुई भारतीय पक्राउ

उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्।...