सामुदायिक विद्यालयमा इन्टरनेट पुर्‍याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी आधारभूत सामुदायीक विद्यालयमा २० एमबीपीएसको ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्दैछ ।  जस अनुसार प्राधिकरणले भूकम्पबाट प्रभावित ८ र काठमाडौं उपत्यका बाहेकका जिल्लाका सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय र सामुदायीक स्वास्थ्य संस्थामा स्तर उन्नती गर्न तथा आधारभूत सामुदायिक विद्यालयमा...