उपल्लो डोल्पाको स्वास्थ्य सेवा आम्चीकै भरमा चल्दै आएको छ । तीनवटा पालिकामा कार्यरत स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँ उपचार हुँदै आएको छ ।शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । शे फोक्सुण्डोमा तीनवटा संस्था रहेका छन् । १ देखि ४ […]