ट्राफिक जरिवाना अबदेखि ई–सेवाबाट भुक्तानी गर्न सकिने

ट्राफिक उल्लङ्घन गरे बापतको जरिवाना अबदेखि ई–सेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ । महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम ई–सेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरिक्षक जनक भट्टराईले हस्ताक्षर गरेका छन् […]

सम्बन्धित सामग्री

कुमारी बैंकको क्यूआर कोडबाट ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले शुल्क तथा जरिवाना कुमारी बैंकको क्यूआर प्रणालीबाट सिधै भुक्तानी गर्न सकिने सेवा सुरू गरेको छ ।सो सेवाको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गरेका छन् । कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्य योजना सफल बनाउन […]

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने भएको छ । यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको र आईतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग...

अब मेसिनमा नगद हालेर ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ प्रकिया

महानगरीय ट्राफिक महाशाखाले बुधवारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।  महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा तिर्ने व्यवस्था गरेको थियो ।  पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ बैंकको मोबाइल बैंकिङ्, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र क्यूआर पेमेन्टबाट समेत जरिवाना तिर्न ...

ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने

ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए । पछिल्लो समय ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्ट मार्फत पनि जरिवाना तिर्न सकिने व्यवस्था संचालनमा छ ।बुधवार  आ

ट्राफिक जरिवाना अब 'क्यूआर पे' बाट भुक्तानी गर्न मिल्ने

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जरिवाना 'क्यूआर पे' मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। बिहीबार महाशाखाका एसएसपी जनक भट्टराईले याे व्यवस्थाकाे सुरुवात गरेका हुन्। महाशाखाका प्रमुख भट्टराईले दिनभर बैंककाे लाइनमा बसेर जरिवाना तिर्नुपर्ने बाध्यता हटेको बताए। भने,‘चालक कारबाही परेपछि पैसा तिर्नलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ, अब चालकले भोलिबाट सिधै ग्लोबल बैंकको क्यूआर पेबाट जरिवाना तिर्न सक्ने छन,यसले धेरै सहजता ल्याउ

मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ ।यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएकामा त्यसलाई अझै सेवा विस्तार गरी आजदेखि आफ्नै बैंक खाताबाट सिधँं जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको हो ।यसले आम सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको र ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने विश्वस गरिएको महाशाखाका

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।...

ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको हो ।

अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको जनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाश...