काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को यस संस्करणमा नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ ले वर्चश्व जमाएको छ । यो फिल्मले तीन विधा उत्कृष्ट चलिचत्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेतृको अवार्ड जितेको हो । उत्कृष्ट चलचित्र घोषित ‘ऊनको स्वीटर’बाट उत्कृष्ट अभिनेतृको अवार्ड मिरुना मगर र उत्कृष्ट निर्देशकको अवार्ड नवीने हात पारे […]
५ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका …
५ असार, काठमाडौं । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल …
५ असार, काठमाडौं । शुक्रबार नेप्सेमा दुई नयाँ कम्पनी सूचीकृत भएका छन् । टक्सार पिखुवाखोला हाइड्रोपावरको आईपीओ दोस्रो बजारमा सूचीकृत भएको हो ।
कम्पनीको सेयर सोमबारदेखि कारोबारमा आउने भएको छ । यस कम्पनीको १ करोड २० …