एनआईसी एशिया बैंकद्वारा बिमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले बचतसँगै बिमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिजअन्तर्गत उपलब्ध २० लाख बिमा रकम जनही १० लाख रूपैयाँका दरले दुई जना ग्राहकलाई भुक्तानी गरेको छ ।रुपन्देही जिल्लास्थित सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकी थिइन् । सो खातामा […]

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषको योजनामा एनआईसी एशिया बैंकका कर्मचारीको विरोध

नेपाल सरकारले सुरुवात गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले विरोध गरेको छ । बैंकका देशभर रहेका प्रादेशिक तथा शाखा कार्यालयहरुमा कर्मचारीहरुले विभिन्न माग राख्दै कोषको विरोध गरेका हुन् । सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका […]