सरकार र विप्लवबीच छलफल

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिको कार्यान्वयनको मागमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको विषयमा […]