ट्वीटरले हटाइदियो रोनाल्डोको 'ब्लु टिक'

एजेन्सी । एलन मस्कले ट्वीटर खरिद गरेपछि विभिन्न कुरामा परिवर्तन ल्याउन खोजेका छन् । पछिल्लो समय ट्वीटरले भेरिफाइड एकाउन्टका लागि पैसा तिर्नुपर्ने नियम बनाएको छ । जसले उक्त सेवा लिनका लागि पैसा भुक्तानी गर्दैनन् उनीहरुको निलो टिक ट्वीटरले हटाउने गरेको छ ।