नारायणी नदीमा जलसतह बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह

काठमाडौं : नारायणी नदीको जलसतह सतर्कता तह नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि)नजिक पुगेको हो। महाशाखाले जलसतह बढ्ने क्रम निरन्तर बढिरहेको समेत जनाएको छ। जसकारण चितवन र नवलपरासीको तटिय क्षेत्रमा उच्च…

सम्बन्धित सामग्री

नारायणीमा पानीको सतह बढ्दै, दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - नारायणी नदीमा पानीकाे सतह बढेको छ । पानीको सतह सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा बिहान जलसतह सतर्कता तह ७ दशमलव ३ मिटर नजिक पुगेको र यो बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासीको तटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, आज सप्तकोशीको चतरामा पनि पानीको बहाव बढ्ने अनुमान छ । मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सिन्धुली, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपरासी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु,...

नारायणी नदीमा बहाव सतर्कता तहनजिक, सतर्क रहन आग्रह

काठमाडौं । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो रहेको जनाइएको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान एक सूचना जारी गर्दै चितवन र नवलपरासीको तटीय क्षेत्रमा रहनेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।