बालश्रमिक राखेको भन्दै प्रदेश सांसदविरुद्ध प्रहरीमा जाहेरी

३० जेठ, काठमाडौं । घरमा बालश्रमिक राखेको भन्दै एक जना प्रदेश सांसदविरुद्ध जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा जाहेरी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाकी सांसद रेखाकुमारी शर्माले पीडित ८ वर्ष हुँदादेखि घरेलु श्रमिकका रुपमा राखेर बालबालिका ऐनविरुद्धको …