भारतमा गत २४ घण्टामा २८ हजार ३६६ जनामा संक्रमण पुष्टि,२५७ जनाको मृत्यु

काठमाडौँ । भारतमा गत २४ घण्टामा २८ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ६८ हजार २ सय ४१ जना कोरोना संंक्रमित कोरोना मुक्त भएका छन् । त्यस्तै,गत २४ घण्टामा थप २ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । योसँगै भारतमा मृत्यु […]