पक्राउ परेका उज्यालो नेटवर्क अनलाइनका पत्रकारहरूलाई रिहा गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रले पक्राउ परेका उज्यालो नेटवोर्क अनलाइनका पत्रकारहरूलाई अबिलम्ब रिहा गर्न माग गरेको छ।