मुलुकभन्दा ठूलो गठबन्धन होइन– अध्यक्ष केसी (भिडियोसहित)

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् । एमसीसीविरुद्धमा बुधबार काठमाडौँमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका बिरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताए । जनमोर्चाले गठबन्धन जोगाउनभन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए । उनले भने, ‘अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने […]