ऋण वापतको सावा र व्याज तिर्दा पनि जग्गा फिर्ता नगरेको आरोपमा मिटरव्याजी पक्राउ

२७ असार, जनकपुरधाम । धनुषाबाट एक जना मिटरव्याजी पक्राउ परेका छन् । ५ गुणा बढीको कपाली तमसुक बनाएर मिटरव्याजमा ऋण लगानी गरेको आरोपमा धनुषाधाम नगरपालिका ५ बस्ने ४१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले स्थानीय शिवशंकर साहसहित बिभिन्न व्यक्तिलाई बिभिन्न मितिमा रकमको पाँच गुणा बढी कपाली तमसुक बनाई सो वापत जग्गा […]