पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थपियो

काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, तनहुँले अनुमति दिएको छ। शाहमाथि दोस्रोपटक लिइएको १२ दिनको समय शुक्रबार सकिएसँगै प्रहरीले अदालतबाट अनुमति लिएर थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने भएको हो। तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि […]