कांग्रेस उम्मेदवार कोइराला अन्य पार्टी कार्यालयमा भोट माग्दै

विराटनगर महानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका नागेश कोइरालाले माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेर भोट मागेका छन् ।