ब्राजिलमा पूर्वराष्ट्रपति बोल्सोनारोको समर्थनमा संलग्न १५ सय पक्राउ

एजेन्सी । ब्राजिलमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा दंगामा उत्रिएका प्रदर्शनकारी मध्ये १५ सय जना पक्राउ परेका छन् । राजधानी ब्रासिलियामा गत आइतबार प्रदर्शनमा उत्रिएका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरुले संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता संवेदनशील निकायमा प्रवेश गरेर तोड्फोड गरेका हुन् । पक्राउ परेकाहरुलाई कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । यसैबीच राष्ट्रपति […]

सम्बन्धित सामग्री

मानव बेचबिखन आरोपमा दुई चिनियाँ नागरिक पूर्पक्षका लागि थुनामा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा काठमाडौंबाट पक्राउ गरिएका दुईजना चिनियाँलाई अदालतले थुनामा पठाएको छ । मानव बेचबिखन ब्यूरोले ठमेलमा बस्दै आएका चिनियाँ नागरिक ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई पक्राउ गरेको थियो ।आरोपीहरुले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा मासिक १५ सय डलरमा काममा लगाउने आश्वासन दिएर भदौ १७ मा काठमाडौंबाट लाओस लगेका थिए ।  भारत र थाइल्याण्ड हुँदै लाओस लगेर बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम गराएर उनीहरूले पीडितहरूसँ

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए । त्यहाँ पुर्‍याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथ