कोरोना कहरमा जसले बाँड्दै छन् भोकालाई खाना [फोटो फिचर]

काठमाडौंको भीमसेनस्थानमा दिनको ५ सय प्याकेट खाना बाँड्ने नेतृत्व गरिरहेका छन् नवराज मोक्तानले । नुवाकोटका २६ वर्षीय मोक्तानले एक नेपाल नामक एनजीओमार्फत उनले दैनिक निःशुल्क ५ सय प्याकेट खाना बाँड्ने गर्छन्