घर फर्किने व्यवस्था गर्न माग गर्दै चिनियाँ कामदारको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेपालमा रहेका चिनियाँ कामदारहरुले स्वदेश फर्किने व्यवस्था मिलाइदिन माग गर्दै प्रदर्शन गरेका छन्। निर्माण क्षेत्रमा काम गर्ने चिनियाँहरुले मंगलबार हात्तिसारमा रहेको चनियाँ कन्सुलर कार्यालय अगाडि धर्नासहित प्रदर्शन गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण आफूहरु काम गर्दै आएको साइटमा नियमित काम नभएको तथा घर जानका लागि हवाई टिकट नपाएको गुनासो उनीहरुको छ । […]

सम्बन्धित सामग्री

घर फर्किने व्यवस्था गर्न चिनियाँ पर्यटकको माग

लकडाउनको कारण नेपालमा अलपत्र परेको चिनियाँ पर्यटकले आफ्नो देश जाने व्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह