भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरण व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघसंस्था र दाताबाट आर्थिक सहयोग प्राप्त भएको छ ।ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा जेठ ५ गतेदेखि २३ गतेसम्ममा आर्थिक ५ करोड ४ लाख ७१ हजार १ […]