स्वाभाविक देखिएन जोकोभिचको खेल

कोभिड १९ संक्रमणको महामारीपछि सम्भवतः विम्बल्डन दुई वर्षपछि स्वाभाविक ढंगमा अघि बढेको छ। कम्तीमा पहिलो दिन कोर्टमा देखिएको दृश्यले त्यसलाई सहजै दर्साउँछ। कोर्ट दर्शकले भरिएको थियो र कसैले पनि मास्क लगाएका थिएनन्।...

सम्बन्धित सामग्री

के नेपालले पाकिस्तानलाई हराउनै नसक्ने हो?

ललितपुर : एसिया कप क्रिकेट प्रतियोगिता बुधबार शुरु हुँदैछ। उद्घाटन खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा शुरु हुनेछ। पहिलोपटक सहभागी भएको नेपाललाई जति महत्त्वपूर्ण छ, त्यो भन्दा बढी विश्व क्रिकेट इतिहासमा बलियो छाप रहेको पाकिस्तानका लागि छ। जित हार जे नतिजा भए पनि नेपालका लागि त्यो स्वाभाविक मानिएला तर पाकिस्तानका लागि जित महत्त्वपूर्ण हुनेछ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी

महिला साफ यू–२० : स्वाभाविक खेल खेलेर उपाधि जित्न तयारी गर्दै नेपाल

काठमाडौं : बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिवेला बन्द प्रशिक्षणमा व्यस्त छ।फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा ४ राष्ट्रले प्रतिष्पर्धा गर्दै छन्। उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधि जित्ने लक्ष्य राखेको छ।दक्षिण एशियाली राष्ट्रहरूको प्रतिष्ठित प्रतियोगिता साफ फुटबलअन्तर्गतको महिला यू–२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदै छ। फेब्रुअरी पहिलो साता शुरु हुने प

विश्वकप फुटबल: जर्मनीलाई जापानको डर

विश्वकप फुटबलमा जर्मनी र जापान प्रतिस्पर्धा गर्दैछन्। विश्वकप फुटबलमा सर्वाधिक सफल जर्मनीविरुद्ध एसियन पावर हाउस जापान मैदानमा उत्रिँदा स्वाभाविक रूपमा खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ। विश्वकपमा बुधबार पावर हाउस जापानविरुद्ध खेल्दै जर्मनीले विश्वकपको सुरुवात गर्दा संयमित हुनेछ। समूह ‘इ’मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ मा सुरु हुनेछ। खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जापानविरुद्ध मैदान […]

पहिलो विश्वकप: उपाधि जितेपछि सार्वजनिक बिदा, हारेपछि राजदूतावासमा तोडफोड

‘त्यो निकै दूर्लभ क्षण थियो, हामी मैदानमा उत्रिँदै थियौँ। पहिलो फाइनलमा पुगेपछि उपाधि जित्ने लक्ष्य स्वाभाविक थियो। तर, घरेलु टिमविरुद्ध हामीले स्वाभाविक खेल खेल्न सकेनौँ, हामी फराकिलो अन्तरले पराजित भयौँ। हारेपछि रातभर रोएको थिँए। अहिले पनि त्यो फाइनल सम्झिँदा आफैँप्रति ग्लानी लाग्छ। मलाई त्यो जित्न नसकेको फाइनलको जीवनभर पछुतो भइरहेको छ’, आफ्नो सयौँ जन्मदिन मनाएपछि […]

‘आर्सनलसँगको खेल अवसर’

लिभरपुलका फाबिन्होले आर्सनलविरुद्धको खेल आफूहरूका लागि जितसहित इङ्लिस प्रिमियर लिगको स्वाभाविक लयमा फर्किएको उदारहण दिने सुनौलो अवसर भएको बताएका छन्।...

ट्रेन्डिङमा फिक्सिङु : के आइपिएल फाइनलमा फिक्सिङ भएको हो?

इन्डियन प्रिमियर लिगको १५ औं संस्करणको फाइनल आइतबार राति गुजरात टाइटन्सले जित्यो। फाइनलमा अस्वाभाविक रुपमा न्यून स्कोर भएपछि र स्वाभाविक रुपमा विश्वास गरिएका खेलाडीले रन नबनाएपछि समर्थकले आशंका गर्छन् नै तर अहिले ‘फिक्सिङु ट्रेन्डिङ’मा नै परेपछि सबै झस्किएका छन्।अहिले ‘ह्यासट्याग फिक्सिङ’ सामाजिक सञ्जालमा ट्रेन्डिङमा रहेको छ। खेल सकिएसँगै फाइनलमा फिक्सिङ भएको आरोप क्रिकेट समर्थकले लगाएका छन्। जहाँ फिक्सिङ भएको भन्दै पोस्टको बाढी आएको छ। केही समर्थकले ‘फिक्

प्रिमियर लिगको रोमाञ्च : अन्तिम खेलमा विजेतादेखि रेलिगेशनसम्मको चासो

विश्व क्लब फुटबलमा सर्वाधिक लोकप्रिय मानिने इंग्लिश प्रिमियर लिग (इपिएल) को अन्तिम चरणका खेल आइतबार हुँदै छन्। लोकप्रिय फुटबल लिगको अन्तिम खेलमा मात्र विजेतासहित शीर्ष चार र रेलिगेशन ब्याटलको टुंगो लाग्दै छ। यसले प्रिमियर लिगलाई थप उत्साहित बनाएको छ।लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी र लिभरपुल दुवै उपाधिका लागि मैदानमा हुँदा स्वाभाविक रुपमा दुवै टिमलाई आफ्नो खेलमा जित निकाल्नु पर्ने चुनौती छ। तर लिभरपुललाई आफ्नो जितले मात्र हुँदैन कम्तिमा पनि सिटीको विजयी यात्रा रोकिनु पर्नेछ। तर

‘थाइल्यान्डसँगको खेल स्वाभाविक नतिजामा केन्द्रित’

‘थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको क्लबविरुद्धको मैत्रीपूर्ण खेल हाम्रा लागि आफ्नो कमी -कमजोरी सुधार्ने अवसर बन्न सक्छ। थाइल्यान्ड फिफा वरीयतामा १ सय १२औं स्थानमा छ भने नेपाल भने १ सय ६७औं स्थानमा।’...

शेयरबजारमा खेल

साताको पहिलो दिन जसरी शेयरबजार ठूलो अन्तरले ओरालो लागेको थियो, सोमवार त्यसैगरी उकालो लाग्यो । बजार बढ्नु र झर्नु स्वाभाविक भए पनि नियामक निकायहरूको अस्थिर नीति र बजारका केही ठूला लगानीकर्ताको होहल्लाले यति ठूलो अन्तर आउनु शेयरबजारका लागि स्वाभाविक मान्न सकिँदैन । शेयरबजारमा हुने मूल्यान्तरबाट नै मुनाफा कमाउन सकिन्छ । तर, मूल्यान्तरका लागि केही सीमित लगानीकर्ताले अनेक हल्ला मचाउनु र त्यसैको लहैलहैले बजारमा ठूलो अन्तर आउनुले बजार परिपक्व भएको छैन र लगानीकर्ताहरू शेयरका आधारभूत कुरा बुझेर लगानी गरिरहेका छैनन् भन्ने नै प्रमाणित गर्छ । त्यसमा पनि नियामक निकायहरूले अस्थिर नीति ल्याएर त्यस्तो अवसर दिनु पक्कै पनि स्वाभाविक होइन । नियामक निकाय जतिसुकै शक्तिशाली भए पनि केही व्यक्तिले बजारमा उतारचढाव ल्याउन सक्ने रहेछन् । यसमा राष्ट्र बैंक, अर्थ मन्त्रालयले केही गर्न नसक्ने रहेछन् भन्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमा लगाए पछि त्यसको समर्थन र विरोध दुवै भएको थियो । यो सीमा तोकेको दिन शेयरबजार ओरालो लाग्ने अनुमान गरिए पनि त्यसो भएन । केही दिन सामान्य करेक्सन भएको बजारमा अकस्मात् ठूलै असर पर्ने भनी हल्ला फिँजाएपछि आइतबारको बजारमा नकारात्मक सर्किट लगाउनुपर्ने अवस्था आयो । वास्तवमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लिएर लगानी गर्नेहरूको संख्या ठूलो थिएन । कतिपय विश्लेषकले यसबाट शेयरबजारमा खासै असर नपर्ने बतइरहँदा राष्ट्र बैंकको निर्देशनलाई देखाउँदै बजारमा केही लगानीकर्ताले चलखेल गरेको अनुमान छ । सोमबार केही लगानीकर्ताले गभर्नरको राजीनामा मागेका थिए । यही बेला अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई फोन गरेर बजारप्रति संवेदनशील हुन निर्देशन दिएको समाचार आएलगत्तै बजार ठूलो अंकले माथि उक्लियो । यसरी थोरै लगानीकर्ताले बजार हल्लाउन सक्ने रहेछन् । नियामक निकाय जतिसुकै शक्तिशाली भए पनि केही व्यक्तिले बजारमा उतारचढाव ल्याउन सक्ने रहेछन् । यसमा राष्ट्र बैंक, अर्थमन्त्रालयले केही गर्न नसक्ने रहेछन् भन्ने देखिएको छ । राष्ट्र बैंकले शेयर धितो कर्जामा यसरी सीमा तोक्नु नै गलत थियो । तर, सीमा तोकिसकेपछि आफ्नो निर्णयबाट पछि हट्नु हुँदैन । यसमा अर्थ मन्त्रालयको हस्तक्षेप झनै गलत हो । प्रचलित कानूनअनुसार राष्ट्र बैंकलाई अर्थमन्त्रीले निर्देशन दिनसक्छन् । तर, राष्ट्र बैंकको काम वित्तीय स्थायित्व कायम गर्नु हो । उसले नीतिगत निर्णयहरू गर्दा बजारमा तत्काल के प्रभाव पर्छ भन्दा पनि अर्थतन्त्रमा कस्तो असर पर्छ भन्नेमा ध्यान दिनुपर्छ । अध्ययन र विश्लेषण गरेर निर्देशन दिनुपर्छ र त्यो आवश्यक नै हो भने आफूले दिएको निर्देशनमा अडान राख्न पनि सक्नुपर्छ । तर, केही लगानीकर्ताले हल्ला गर्नेबित्तिकै अर्थतन्त्र नै ध्वस्त हुन आँटेको झैं गरी अर्थमन्त्रीले हस्तक्षेप गर्नु गलत हो । शेयरबजारमा खेल्ने अनेक तरीका हुन्छन् । तीमध्ये सरकारी नीति नियमलाई देखाएर लगानीकर्तामा त्रास र आस देखाउन सक्नु पनि एउटा तरिको हो । अहिले यही तरीका अपनाएर बजारमा उतारचढाव ल्याएको देखिन्छ । आइतवार र सोमवारको घटनाले शेयरबजार र बैंकिङ क्षेत्रमा सुधारको खाँचो रहेको देखाउँछ । लाखौं लगानीकर्ता रहेको बजारमा आफ्नो छवि नबिग्रोस् भन्नेमा अर्थमन्त्रीको ध्यान जानु हुँदैनथ्यो । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा लगानीकर्ताले चर्को विरोध गरे पनि बजार आफ्नो गतिमा चल्नुपर्छ भनेर छाडिदिएका थिए । शेयरबजार अर्थतन्त्रको ऐना भनिए पनि त्यस्तो नभएको सन्दर्भमा अर्थमन्त्रीले क्षणिक प्रशंसाको बाटो रोज्नु गलत हो । खुल्ला बजार भनिए पनि नेपालमा यसको अवधारणाअनुसार बजार चलेको नदेखिनु विडम्बना नै हो । लगानीकर्ताहरू पनि बजारमा हल्ला र सूचनाको पासो थापेर चलखेल गरिन्छ भन्नेमा सतर्क हुन जरुरी छ । कम्पनीको अवस्था हेरेर लगानी गर्ने हो भने यस्तो हल्लामा आत्तिन र मात्तिन पर्ने अवस्था आउँदैन । तर, अहिले शेयरबजारका लगानीकर्ता परिपक्वजस्ता देखिए पनि व्यवहारतः त्यस्तो नभएको २ दिनको कारोबारले देखाइदिएको छ । त्यसैले शेयर बजार, बैंकिङ क्षेत्र र नियामक निकायहरू सच्चिनुपर्ने देखिन्छ ।

सत्ता टिकाउने खेल

‘हामीले कहिले लगाउन पाउने हो खोप ?’ कोरोना आतंकले त्राहिमाम भएका जनताले कोभिड प्रतिरोधक खोपबारे यो सामान्य प्रश्न गर्नु स्वाभाविक हो । यस प्रश्नको जवाफ दिने देशको सबैभन्दा आधिकारिक व्यक्ति...