भाजपा कार्यालयमा देउवा :  सम्बन्ध सुधारका नाममा ‘उत्ताउलो’ कूटनीति

१८ चैत, काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो दिनै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका छन् । मुलुकको प्रधानमन्त्रीका हैसियतमा भ्रमणमा गएका देउवाले विपक्षी दलका नेतासँग भेटघाट गर्ने कार्यसूचीसमेत छैन । तर सत्तारुढ भाजपाको भने पार्टी कार्यालय पुगेपछि दुवै देशको कूटनीतिक वृत्तमा तरंग पैदा भएको […]

सम्बन्धित सामग्री

विप्रेषण र कूटनीति

फागुनमा मात्रै ९९ हजार ८३९ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका छन् । यो भनेको दैनिक औसत ३ हजार ३२७ नेपाली रोजगारीका लागि विदेश पसेको तथ्यांक हो । अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या पनि यसैगरी अचाक्ली बढेको छ । तर, नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विषयको आर्थिक पक्षबारे प्रशस्त परिचर्चा हुने गरे पनि त्यसको कूटनीतिक अर्थ र समस्याबारे खासै चर्चा हुने गरेको पाइँदैन । देश समृद्ध बन्न युवाशक्तिलाई स्वदेशमा रोजगारी दिनुपर्छ । त्यति हुन नसकेको बेला सरकारले विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्र्याएर स्वदेशमा उद्योग, कारखाना स्थापना गरी रोजगारी सृजना गर्नुपर्ने हो । तर, नेपालमा यी दुईओटै काम हुन नसकेपछि श्रम गर्ने उमेरका युवायुवती वैदेशिक रोजगारीमा जान बाध्य छन् । त्यसैले तत्काल रोजगारीका लागि विदेश जानेलाई रोक्नसक्ने अवस्था देखिँदैन । तर, पछिल्लो तथ्यांक हेर्दा वैदेशिक रोजगारीबाट अनेक समस्या देखिन सक्ने जोखिम देखिएको छ । पहिलो, विप्रेषण अर्थतन्त्रको दीर्घकालीन हितमा नहुने र दोस्रो, श्रम निर्यातका कारण विभिन्न मुलुकसँगको कूटनीतिक सम्बन्ध बिग्रनु हुँदैन । उदाहरणका लागि श्रमस्वीकृति लिने अधिकांश युवायुवती खाडी मुलुक र मलेशिया जाने गरेका छन् । यसले नेपाल र इजरायलको सम्बन्धमा चिसोपना आउन सक्छ । किनकि ठूलो संख्याका युवायुवती खाडी मुलुक र मलेसिया जाँदा नेपाल पनि बिस्तारै तिनै मुलुकतिर ढल्कन सक्छ । खाडी मुलुक र इजरायलको सम्बन्ध राम्रो छैन । नेपाल इजरायलको निकै पुरानो र विश्वासिलो मित्र हो । जतिबेला इजरायल राज्य स्थापना भयो त्यति बेला नेपालले तुरुन्तै यसलाई मान्यता दिएको थियो जसको गुन अहिले पनि इजरायलले सम्झने गरेको छ । त्यसैले सरकारले सीमित मुलुकमा श्रमिक पठाउने वा जाने प्रचलनमा सुधार गरी सबैतिर जानसक्ने नीति लिन आवश्यक छ । नेपालले असंलग्न परराष्ट्र नीति लिएको छ । त्यसैले सबै मुलुकसँग समदूरी र समनिकटताको सम्बन्ध अपेक्षित हुन्छ । सबैसँग समान सम्बन्ध राख्नुपर्ने भए पनि श्रम निर्यातका विविध पक्षमा ध्यान जान सकेको देखिँदैन । सबै मुलुकसँग समान सम्बन्ध कायम गर्दा कूटनीति मात्र राम्रो हुने होइन, नेपालले राम्रा गन्तव्यमा पनि श्रमिक पठाउने अवसर पाउँछ ।

नेपाल-भारतबीच आध्यात्मिक सनातन सम्बन्ध

नारायणप्रसाद ढकाल: भारत नेपालको सनातन समयदेखिको सुःख दुःखको नजिकको छिमेकी हो। हाम्रा सम्बन्धहरू कूटनीति र राजनीतिको सागुरो घेरा भन्दा धेरै माथि धेरै गहिरा र धेरै ऐतिहासिक छन्, त्रेता र द्वापर अनि बुद्धको समयमा हाम्रा सम्बन्धहरूले अनेक आदर्श स्थापित गरेका छन् । हिमालय देखि समुद्र सम्मको प्राकृतिक सम्बन्ध अनि मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, लुम्बिनी र काशी,अयोध्या, हरिद्वार, […]

मोदीको ‘धार्मिक कूटनीति’

काठमाडौं, बैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउन लागेका मोदीले लुम्बिनीबाट धार्मिक सन्देश दिने उद्देश्य राखेका […]

कूटनीति कमजोर बनाउने देउवा र दाहाललाई कारबाही गर्नुपर्छ : भीम रावल

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एमसीसी पारित गर्ने भनेर लेखेकोे पत्रबारे संसदीय समितिले छानविन गर्नुपर्ने भन्दै रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको जिकिर गर्नुभयो ।

सन् २०२१ मा  नेपाली कूटनीति, एमसिसीमा अल्झन

एक वर्षयता नेपाली कूटनीति चीनसँगको सीमा समस्या, भारतसँग दार्चुलामा जयसिंह धामीको तुइनमा मृत्यु र अमेरिकासँग एमसिसीको अल्झनमा व्यतीत भयो । यद्यपि, भारत र अमेरिकासँग सरकारको सम्बन्ध सहज रूपमा अघि बढेको छ ।...

निकारागुआले ताइवानसँग सम्बन्ध तोडेपछि अमेरिका हिस्स

निकारागुआ सरकारले ताइवानसँगको सम्बन्ध औपचारिक रूपमा अन्त्य गर्दै संसारमा एक मात्र चीन भएको अनि ताइवान चीनकै भूभाग भएको घोषणा गरेको छ ।  उक्त देशका परराष्ट्रमन्त्री डेनिस मोनकाडा कोलिन्द्रेसले बिहीवार बयान जारी गरेर ताइवानसँग कूटनीति सम्बन्ध तोडेको जानकारी दिए ।  ताइवानको परराष्ट्र मन्त्रालयले यस खबरप्रति पीडा र पश्चात्ताप अनुभव गरिरहेको बताएको छ । आफूसँग संसारभरि कूटनीतिक सम्बन्ध कायम गर्ने अधिकार रहेको पनि उसले तर्क गरेको छ ।  अब संसारमा १४ वटा सार्वभौम मुलुकले मात्र ताइवानसँग कूटनीतिक सम्बन्ध राख...

विज्ञान–प्रविधिको विकास गर्न विज्ञान कूटनीति विस्तार गरिने

नेपालको विज्ञान प्रविधिको विकासमा अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न नेपालस्थित विदेशी कूटनीतिक नियोग र विदेशस्थित नेपाली कूटनीतिक नियोग मार्फत विज्ञान कूटनीतिक सम्बन्ध विस्तार गरिने भएको छ ।विदेशमा आविष्कार गरिएका विज्ञान प्रविधिका नविनतम कार्यलाई छिटो भन्दा छिटो नेपालमा विकास गराउन विज्ञान कूटनीति विस्तार गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको नवौं राष्ट्रिय विज्ञान दिवसको […]

कूटनीति भनेर भारत र चीनसँग चलाखीले काम लिन चाहँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला छिमेकी भारत र चीनसँग चलाखीले काम नगर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “हामी कूटनीति भनेर चलाखीले काम लिन चाहँदैनौं। हामी छिमेकीहरुसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहन्छौं। एउटाको विरुद्ध अर्को कार्ड खेल्ने काम पनि गर्दैनौं।” दुवै छिमेककी देशसँग सन्तुलित सम्बन्ध राख्ने उनले स्पष्ट पारे।

https://www.dekhapadhi.com/detail/others/46802

काठमाडौं। नेपालले विश्वका १७० देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।हिजो अफ्रिकी राष्ट्र गाम्बीयासँग सम्बन्ध जोडेपछि नेपालको कूटनीतिक सम्बन्ध स्थापना गरेको राष्ट्रको संख्या १७० पुगेको हो। नेपालले पहिलो पटक सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध जोडेको थियो।त्यसपछि नेपालले सन् १९४७ अप्रिल २५ मा अमेरिकासँग औपचारिक रुपमा कूटनीतिक सम्बन्ध गाँसेको थियो।पछिल्लो चार वर्षमा नेपालले २६ राष्ट्रसँग कूटनीति सम्बन्ध स्थापना गरेको छ।