खानी नवीकरण नगर्नेको धरौटी जफत हुने

खानी तथा भूगर्भ विभागले अनुमतिपत्र नवीकरण नगराउने कम्पनीको धरौटी जफत गर्ने भएको छ । हालसम्म अनुमतिपत्र नवीकरण नगर्ने कम्पनीलाई धरौटी फिर्ता गर्दै आएको विभागले महालेखा परीक्षकको प्रतिवेदनले यसमा त्रुटी औंल्याएपछि धरौटी जफतसम्बन्धी नयाँ व्यवस्था गरेको हो । खानी तथा खनिज पदार्थ नियमावली पुनरावलोकन गरी अनुमतिपत्र नवीकरण नगराउनेको धरौटी जफत गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने महालेखको प्रतिवेदनमा […]