फेरि कांग्रेस सभापतिमा उम्मेदवारी दिनुभएका देउवाको यस्तो छ विगत

काठमाडौं । प्रधानमन्त्री एवं वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा जारी कांग्रेसको औं १४ महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिनुभएको छ । बिसं २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राममा जन्मिनु भएका देउवा २०२१ सालदेखि नेपाल द्यिार्थी संघ (नेबिसंघ)बाट राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष बिपिन कोइराला भएपनि देउवा नेबिसंघको पहिलो निर्वाचित अध्यक्ष […]