सियारी गाउँपालिकाद्वारा पालिका भित्रका ८ वटा मस्जिदमा फलफूल वितरण

बुटवल।  रुपन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा पालिका भित्र रहेका ८ वटा मस्जिदमै पुगेर फलफूल वितरण गरेको छ । मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जिदमा पुगेर फलफूल वितरण गरेको हो । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, […]