पौडेल, सपुत र दमाईं महात्मा

सपुतका जस्तो कल्पनाद्वारा सिर्जित पात्र नभएर जीवन्त र यथार्थ पात्र थिए ‘दमाईं महात्मा’, जसको फोटो ब्राह्मण परिवारका प्रेमराज पौडेलले आफ्नो पूजाकोठामा राखेका थिए।...