सबै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न हुन्छ : गृहमन्त्री खाँड

पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले सबै तहका निर्वाचन तोकिएको समयमा हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाँडले संविधानमा भए बमोजिम नै निर्वाचन हुने बताउनु भएको हो । उहाँले राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताउनु भयो । दलहरुको सहयोगमा निर्वाचन आयोगको […]

सम्बन्धित सामग्री

तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ : गृहमन्त्री खाँड

गुल्मी : नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।मन्त्री खाँडले तोकिएकै समय बैशाख ३० मा भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुने जानकारी दिए।निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत उनले दाबी गरे।गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सवको उद्घाटन गर्न खाँड तम्घास पुगेका हुन्।निर्वाचनमा सबै दलहरूलाई सहभागी हुनका लागि आग्रह गर्दै निर्वाचनको माध्यमबाट मात्र देशमा स्थायित्व कायम रहने उनको भ