मेकअप आर्टिस्टको सुझाव : ब्राइडल मेकअपका लागि सजिलो ९ तरिका

काठमाडौं । विवाहको तयारी गरिरहनुभएको छ भने तपाईंले मेकअपको लागि प्रवन्ध पनि गर्नैपर्‍यो । अनुकूल हुँदा त पार्लर वा व्यावसायिक मेकअप आर्टिस्टबाट मेकअप गराउन सकिन्छ । यद्यपि सबैतिर यस्तो अनुकूलता नहुन सक्छ । अर्को महत्वपूर्ण कुरा विवाहको लागि गरिने मेकअप विशेष हुन्छ, खासगरी दुलहीका लागि । वैवाहिक समारोहको बेला लामो समयसम्म एउटै मेकअपमा रहनुपर्ने हुन्छ […]