पहिलाे टि–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो टि–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ । आयरल्याण्डको डब्लिनमा गएराति भएको खेलमा भ्रमणकारी टोली दक्षिण अफ्रिका ३३ रनले विजयी भएकाे हाे । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । उसका लागि ह्यारी टेक्टरले सर्वाधिक […]