रियो ओलम्पिक आयोजकप्रति जिको आक्रोशित

एजेन्सी। ओलम्पिक टर्च बोक्न बेवस्ता गरेको भन्दै ब्राजिल फुटबल टिमका पूर्वमिडफिल्डर जिकोले रियो दि जेनेरियो ओलम्पिक आयोजकप्रति आक्रोस ब्यक्त गरे। २०१६ मा आफ्नै शहरमा ओलम्पिक टर्च बोक्न नपाए पनि जिकोले यसपटक टोकियो ओलम्पिकको टर्च बोक्नेछन्। जापानका पूर्वप्रशिक्षक तथा कशिमा एन्टलर्सका निर्देशक जिकोले शनिबार कशिमा शहरमा २०० मिटरको दुरीमा टर्च बोक्नेछन्। टर्च बोक्ने अवसर दिएकोमा टोकियो ओलम्पिक आयोजकलाई धन्यवाद दिए।

सम्बन्धित सामग्री

टोकियोमा रेलमै गरे एक यात्रुले चक्कु प्रहार, १० घाइते

टोकियोस्थित ट्रेनमा एक व्यक्तिले अन्य प्यासेन्जरहरूमाथि चक्कु प्रहार गर्दा १० जना घाइते भएका छन् । प्रहरीले यस घटनाको अभियोगका ३६ वर्षका एक पुरुषलाई हिरासतमा लिएको छ ।  यी अभियुक्तले एक महिलालाई खुसी अवस्थामा देखेपछि आफु आक्रोशित भएको र उनीहरुलाई मार्न चाहेको बयान दिएका छन् । यस घटनामा एक छात्रा गम्भिर घाइते भएकी छिन् भने तुलनात्मक रुपमा अन्यको अवस्था केही सामान्य छ । टोकियोमा यस्ता जघन्य अपराध दुर्लभ मात्र हुने गर्छन् । ओलम्पिक आयोजना भइरहेका कारण पनि अहिले यहाँ सुरक्षा व्यवस्था चुस्त