सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपाल गरे खुसी साटासाट

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएपछि चितवनमा रहेका नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपालले आपसमा बधाई साटासाट गरेका...