प्रदेश नम्बर २ को नाम ‘मधेश प्रदेश’ राख्नु सकारात्मक : प्रभु साह

काठमाडौ। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेश नम्बर २ को नाम ‘मधेश प्रदेश’ राख्नुलाई सकारात्मक लिएको बताएका छन् । सोमबार प्रदेश नम्बर २ को संसदले प्रदेशको नाम मधेश राखेपछि हामीसँग संक्षिप्त कुराकानी गर्दै नेता साहले मधेशी राष्ट्रिय पहिचानलाई स्थापित गर्न एउटा सकारात्मक प्रयास भएको बताए । साझा मधेशी पहिचानसहित मधेश राज्य […] The post प्रदेश नम्बर २ को नाम ‘मधेश प्रदेश’ राख्नु सकारात्मक : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेकपाले भन्यो सहिद रामवृक्षको सम्झनामा वृक्षारोपण गरौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ कमिटीले यस वर्षको रामवृक्ष यादव स्मृति दिवस फरक शैलीमा मनाउने भएको छ । मंगलबार प्रदेश कमिटी अध्यक्ष प्रभु साह तथा सचिव सुमनराज प्याकुरेलले जिल्ला तथा स्थानीय कमिटीहरुलाई वर्तमान परिस्थिति अनुकुल दिवस मनाउन निर्देशन गरेका छन् । कोरोना भाइरसको महामारी तथा प्रदेश नम्बर २ का अधिकांश जिल्लामा …