सिमसार क्षेत्र जैविक र पर्यावरणीय हिसाबले मूल्यवान छ, यसको संरक्षण सबैको दायित्व हो : मन्त्री महतो

काठमाडौं, १९ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सिमसार गतिशिल, विविधतायुक्त र उर्वर पारिस्थिकीय प्रणाली भएको भन्दै यसलाई अझै गतिशिल बनाउनुपर्नेमा जोड दिएका छन् । वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज (शुक्रबार) आयोजना गरेको राष्ट्रिय सिमसार गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएका हुन् । मन्त्री महतोले भने,‘सिमसार […]