पर्वत : नवौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।पोखरा रङ्गशालामा बिहीबार भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपिएफले १ सय ६ बल बाँकी रहँदै प्राप्त गर्न सक्यो। एपिएफको तर्फबाट सीता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन्। इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडिन्।खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला ब्याटिङ गर्दै १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो गण्डकीका कुनै पनि खेलाडीले दोहोरो आँकडा